चौरासी पुजामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु ,९ जना घाइते

नवलपरासी । चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यविन्दु–१ गुडचरी निवासी ७० वर्षीय कमल काफ्लेको निधन भएको हो । प्रहरीले मादक पदार्थ सेवन गरेका राजेश बोहोराले चलाएको मोटरसाइकल अनियन्त्रित … Continue reading चौरासी पुजामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु ,९ जना घाइते